back
NMB ad

आज पनि वर्षाको अनुमान, सचेत बन्न मौसम पूर्वानुमान महाशाखाको आग्रह

Kumari bank ad

काठमाडौं । आज मध्य र पूर्वी क्षेत्रमा वर्षाको अनुमान गरिएको छ । बर्षाको सङ्केत देखेपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

आज बिहान धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखले जनाएको छ । बिहानीपख काठमाडौं उपत्यकासहित मध्यभागमा भारी वर्षा भएको जनाउँदै दिउँसो पनि सचेत रहनु पर्ने महाशाखाका मौसमविद् मीनकुमार अर्याल बताए । उनकाअनुसार पश्चिमतर्फ पोखरा र मध्य पश्चिमका केही स्थानमा वर्षा भएको भए पनि पश्चिमतिर त्यति खतरा छैन ।

मध्य र पूर्वी भूभागमा भारी वर्षाको सम्भावना भने उस्तै रहेकोले सजग हुन आग्रह गरिएको छ । महाशाखाका अनुसार बिहीबार बिहान चितवन, महोत्तरी, धनुषा, सिन्धुली र आसपासका क्षेत्रमा पनि वर्षा भएको छ । यस्तै, शुक्रबार पनि मध्य र पूर्वी भूभागमा वर्षा बढी हुने महाशाखाको भनाई छ ।

२०७६ साउन २ गते प्रकाशित

वि.सं.२०७६ साउन २ बिहीवार ११:०२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...