back
NMB ad

७० अर्वको लगानी कार्यान्वयनमा आउदै

Kumari bank ad

काठमाडौं । २०७४ भदौमा सम्झौता भएको ७० अर्वका लगानी कार्यन्वयनमा आउने भएको छ । अर्थ मन्त्रालय र अमेरिकी सरकारको प्रतिनिधिको रुपमा मेलिनियम च्यालेञ्ज कर्पोरेसन बीच सम्झौता गरिएको थियो ।

विहीवार राजधानीमा पत्रकार सम्मेलनगरि उक्त जानकारी गराइएको हो । उक्त रकम ४ सय केभी क्षमताको ३१८ किमि लामो प्रशारण लाइन र ३ वटा उच्च क्षमतायुक्त सब स्टेशन निर्माणमा लगानी हुने छ । यस्तै ३ सय किमि रणनैतिक सडकको मर्मत सम्भाव कार्यमा खर्च हुने भएको छ । समय र लगानी केही पनि नथपिने गरि आयोजना ५ वर्ष भित्र सम्पन्न हुने जानकारी गराइएको छ ।

आयोजनामा ५० करोड अमेरिकी डलर अमेरिकाको हुने छ भने १३ करोड अमेरिकी डलर नेपाल सरकारको लगानी हुने छ ।
कम्प्याक्ट सम्झौता कार्यान्वयमा लैजानु अघि नै विद्युत नियमन आयोगको गठनको लागि कानूनी बाटो खुलाउनु पर्ने, कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदन हुनुपर्ने, बुटवलबाट भारतको गोरखपुरसम्म सिमाबाट प्रशारणलाईन निर्माणको लागि योजना बनाउनु पर्ने लगायत ६ वटा शर्त सरकारसामु राखिएको छ ।

२०७६ साउन २३ गते प्रकाशित

वि.सं.२०७६ साउन २३ बिहीवार १७:२८ मा प्रकाशित

You can share this post!

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...