back
NMB ad

सचेतक भूमिश्वर ढकालको घरमा तीन वटा पेट्रोल बम प्रहार

Kumari bank ad

रुपन्देही। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश पाँचका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ । रुपन्देही सैनामैना, सात रामपुर कलौनीमा रहेको उनको घरमा गएराति तीन वटा पेट्रोल बम प्रहार भएको हो ।

घरका तीनवटा कोटा र उनले प्रयोग गर्ने लु एक ज चार पाँच छ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको प्रहरीले जानकारी दिएको छ । बम प्रहारवाट घरको झ्यालका सिसा फुटेका छन भने गाडीमा क्षति पुगेको छ ।

मोटरसाइकलमा आएका तीन जनाको समूहले घरमा बम प्रहार गरेको बताइएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ । सचेतक ढकाल चार दिनदेखि काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत छन ।

२०७६ साउन ३१ गते प्रकाशित

वि.सं.२०७६ साउन ३१ शुक्रवार ०८:३० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...