back
NMB ad

शिवम् सिमेण्टको नाफाः डेढ अर्ब

Kumari bank ad

काठमाडौं ।  शिवम् सिमेण्ट लिमिटेडले गत आव २०७५/७६ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले गत आवमा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आवमा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ३१ प्रतिशत बढेको हो ।

कम्पनीले अघिल्लो आवको तुलनामा सिमेण्ट १० प्रतिशतले बढी विक्री गरेको छ । अघिल्लो आवमा कम्पनीले १० अर्ब २६ करोड बराबरको सिमेण्ट विक्री गरेको थियो भने गत आवमा ११ अर्ब ३४ करोड रुपैयाँ बराबरको विक्री गरेको छ ।

कम्पनीको चुक्तापूँजी गत अवाको तुलनामा १३ प्रतिशत बढेर ४ अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब २२ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३४.१६ रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४.७५ रहेको छ ।

२०७६ साउन ३१ गते प्रकाशित

वि.सं.२०७६ साउन ३१ शुक्रवार ०९:४९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...