back
NMB ad

सरकारले एक महिनामा ४ अर्ब खर्च

Kumari bank ad

काठमाडौं। चालू आवको पहिलो महिनामा सरकारले ४ अर्ब २० करोड ३५ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । यो चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटको ०.२७ प्रतिशत मात्रै हो ।

१५ जेठमा नै बजेट प्रस्तुत गरी आर्थिक वर्ष सुरु हुनुअगावै अख्तियारी, निकासा प्रक्रिया र कार्यक्रम स्वीकृतिजस्ता प्रक्रियागत झन्झट हटाए पनि खर्चमा खासै सुधार हुन सकेको छैन ।

सरकारले हरेक आर्थिक वर्षका लागि छुट्याएको विकास रकम खर्च हुन नसक्नुमा समयमा नै बजेट निकासा नहुनु र समयमा नै पुँजीगत खर्च हुन नसक्नु हो भन्दै आएको छ ।

विगतमा बजेट खर्च नहुनुमा समयमा बजेट प्रस्तुत र पारित नहुनुलाई कारक मानिन्थ्यो । त्यसमाथि बजेट अख्तियारी, निकासा प्रक्रिया र कार्यक्रम स्वीकृतिजस्ता प्रक्रियाले खर्च गर्न अप्ठ्यारो पार्थे ।

बजेट खर्चन अख्तियारी लिनुनपर्ने गरी १ साउनबाटै खर्च गर्ने प्रणाली विकास गरिएको भए तापनि विनियोजित बजेटको कुल ०.२७ प्रतिशत मात्र साउन महिनामा खर्च भएको छ ।

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार १३:०६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...