back
NMB ad

मस्र्याङ्दी प्रशारण लाइनको निर्माण रोक्ने स्थानीयको चेतावनी

Kumari bank ad

लमजुङ । लमजुङको मस्र्याङदी करिडोरमा निर्माण हुन लागेको २२० केभी राष्ट्रिय प्रशारण लाइन निर्माणको क्रममा उचित मुआब्जा नदिएको भन्दै प्रभावितहरूले आपत्ति जनाएका छन ।

मस्र्याङ्दी करिडोरअन्तर्गत राइनासदेखि बेसीशहरसम्मका प्रभावितहरूले विभिन्न कारण देखाउदै राष्ट्रिय प्रशारण लाइन निर्माण रोक्न माग समेत गरेका हुन ।

लमजुङको मस्र्याङदी करिडोर अन्तर्गत २२० केभी राष्ट्रिय विद्युत् प्रशारण लाइन निर्माणको क्रममा रहेको छ । प्रशारण लाइन निर्माणको लागी नेपाल विद्युत् प्राधिकरणले जग्गा अधिकरण गरीसकेको छ । अधिकरण गरीएको जग्गामा उचित मुआव्जा नभएको भन्दै स्थानीयले आपत्ती जनाएका छन ।

राइनासको धमीलीकुवा, तार्कुघाट, दोर्दीको अर्चलबोट र बेसीशहरको उदिपुर लगायतका प्रभावितहरूले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै उचित मुआव्जा निर्धारण नभएसम्म प्रशारण लाइन निर्माण कार्य रोक्न माग समेत गरेका छन ।

२०७६ भदौ ५ गते प्रकाशित

वि.सं.२०७६ भदौ ५ बिहीवार १०:४९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...