back
NMB ad

रवि माथी सम्पत्ति सुद्धीकरणको मुद्दा चलाउने योजनामा प्रहरी

Kumari bank ad

काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा अदालतको धरौटीमा छुटेका संचारकर्मी रवि लामिछानेले आफूले सम्पत्ति विवरण सरकारलाई बुझाउने बताएका छन ।

प्रहरीले आफुलाई फसाउँने नियतका साथ बैंक खाता विवरण उपलब्ध गराउँन राष्ट्र बैंकलाई पत्राचार गरेको जवाफमा लामिछानेले बैंक खाता विवरण मात्रै हैन, सम्पति विवरण नै सरकारलाई बुझाउने बताएका हुन ।

चितवनको नारायणी नदी किनारमा समर्थकहरूलाई धन्यवाद दिन आयोजित कार्यक्रममा रविल भनेका छन– मेरो बैंक खाता त के सबै सम्पत्तिको विवरण चितवनबाट काठमाण्डौ फर्कने बित्तिकै सरकारलाई बुझाउँछु ।

शलिकग्राम पुडासैनीले मृत्यु अगाडी जारी गरेको भिडियोमा रविले कार्यक्रम चलाउँदा करोडौ असुल्छन् भन्ने आरोप लगाएपछि प्रहरीले रविको बैंक खाताबारे जानकारी दिन राष्ट्रबैंकलाई पत्र लेखिसकेको छ ।

रविको खातामा कैफियत देखिए सम्पत्ति सुद्धीकरणको मुद्दा चलाउने योजनामा प्रहरी रहेको छ । प्रहरीले पठाएको पत्र राष्ट्रबैक पुगिसकेको छ ।

२०७६ भदौ १० गते प्रकाशित

वि.सं.२०७६ भदौ १० मंगलवार १६:२९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...