back
NMB ad

छोरी बलात्कार गर्ने बाबुलाई १३ वर्ष कैद

Kumari bank ad

काठमाडौं । छोरीलाई बलात्कार गर्ने बाबुलाई अदालतले १३ वर्ष कैद गर्ने फैसला सुनाएको छ । जिल्ला अदालत मकवानपुरले १२ वर्षीया छोरीलाई बलात्कार गर्ने हेटौंडाका ३३ वर्षीय झड्केला बाबुलाई यस्तो फैसला सुनाएको हो ।

अदालतले १ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ती गराउने आदेशसमेत गरेको छ । जिल्ला न्यायाधीशको एकल इजलासले नाबालिकालाई जबरजस्तीकरणी गरेकोमा १२ वर्ष र हाडनातालाई बलात्कार गरेकोमा थप १ वर्ष गरेर १३ वर्ष कैद गर्ने फैसला सुनाएको हो ।

हाल भिमफेदी कारागारमा रहेका अभियुक्तले २०७५ असार १५ गते आफ्नै घरमा नाबालिका छोरीलाई बलात्कार गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।

२०७६ भदौ १४ गते प्रकाशित

वि.सं.२०७६ भदौ १४ शनिवार ०९:४९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...