काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकहरुको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सरु गरेको छ । आयोगले पहिलो २ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले सुदुरपश्चिमका बैतडी र दार्चुला जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।
बैतडी जिल्लाको नतिजा हेर्नुहोस्
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Final_Result20760518-Baitadi.pdf” title=”Final_Result20760518 Baitadi”]
दार्चुला जिल्लाको नतिजा हेर्नुहोस्
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Final_Result20760518-Darchula.pdf” title=”Final_Result20760518 Darchula”]
२०७६ भदौ १९ गते प्रकाशित
वि.सं.२०७६ भदौ १९ बिहीवार ०८:११ मा प्रकाशित