back
NMB ad

एनआइसी एशियाको २२ औं सभाः २१.०५% लाभांश दिने

Kumari bank ad

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले २२ औं सभा असोज १० गते विहान ९ बजे बोलाएको छ । बैंकको सभा आर्मी अफिसर्स क्लब, भद्रकालिमा हुन लागेको हो ।

बैंकले गत आवको नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको हाल चुक्तापूँजी रू. ८ अर्ब ८३ करोड रहेको छ । बोनस वितरपछि पूँजी रू. ९ अर्ब ७१ करोड पुग्नेछ ।

बैंकले सभामा सहयाक एनआइसी एशिया लघुवित्त र एनएआइसी एशिया क्यापिटल लिमिटेडको एककिृत वित्तीय विवरणमा छलफल गरी पारित गर्ने समान्य प्रसताव राखेको छ ।

बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, बैंक अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने वा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने ।

बैंकले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका भदौ २९ गतेदेखि असोज १० गतेसम्म बन्द गर्न लागेको छ ।

२०७६ भदौ १९ गते प्रकाशित

वि.सं.२०७६ भदौ १९ बिहीवार १२:३२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...