back
NMB ad

विप्लव समूहले स्कुल र कलेजमा बम बिष्फोट

Kumari bank ad

सुनसरी । इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बम बिस्फोट भएको छ । कलेज र स्कुलमा बिहीबार राति बम बिस्फोट भएको हो ।

कलेजको गेटमा र स्कूलको बाहिरको भागमा बिष्फोट भएको हो । प्रहरीले जनाएको छ प्रहरी नायव उपरीक्षक विनोद शर्माले कलेज र स्कुलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम बिस्फोट गराएको जानकारी दिनुभएको छ । बिष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

बासिन्दामा त्रास उत्पन्न गराएर चन्दा माग्ने उदेश्यले शिक्षण संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक शर्माका अनुसार इटहरीमा चन्दा असुल्ने विप्लव समूहका उठाउने नाइके केही दिनअघि पक्राउ परे थिए ।

२०७६ भदौ २० गते प्रकाशित

वि.सं.२०७६ भदौ २० शुक्रवार ०८:३९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...