back
NMB ad

हेर्नुहोस् ! बागलुङ र म्याग्दी जिल्लाको प्रावि तहको यस्तो छ अन्तिम नतिजा

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले प्रावि तहको नतिजा निरन्तर प्रकाशन गरिरहेको छ । आयोगले मंगलवार गण्डकी प्रदेशका बागलुङ, म्याग्दी जिल्ला सहित नुवाकोट र रसुवाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले हालसम्म ४९ जिल्लाको अन्तिम नतिजा प्रकाशन गरिसकेको छ भने अब २८ जिल्लाको बाँकी रहेको छ । आयोगले भदौ १८ गतेदेखि प्रावि तहको नतिजा सार्वजनिक गर्दै आएको छ ।

हेर्नुहोस् बागलुङ र म्याग्दी जिल्लाको नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156873330952-Final_Result20760531Banglung.pdf” title=”156873330952 Final_Result20760531Banglung”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156873327951-Final_Result20760531-Myagdi.pdf” title=”156873327951 Final_Result20760531 Myagdi”]

२०७६ असोज ०१ गते प्रकाशित

वि.सं.२०७६ असोज १ बुधवार ११:३६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...