back
NMB ad

फेरि आयो प्रावि तहको नतिजा प्रकाशनको पछिल्लो अपडेट (संशोधित जिल्ला र नाम सहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले प्रावि तहको नतिजा सार्वजनिक धमाधम गरिरहेको छ । पछिल्लो समय आयोगले ५८ जिल्लाको अन्तिम नतिजा प्रकाशन गरिसकेको छ ।

भदौ १८ गतेदेखि आयोगले निरन्तर नतिजा सार्वजनिक गरेको छ। पछिल्लो समय बिहीवार थप सिन्धुपाल्चोक, तनहुँ, गोरखा र सर्लाही जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले अब १९ जिल्लाको नतिजा सार्वजनिक बाँकी छन ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ।

साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

हेर्नुहोस् हालसम्म प्रकाशित नतिजा

  1. सिन्धुपाल्चोक जिल्लाको अन्तीम नतिजा
  2. तनहुँ जिल्लाको अन्तीम नतिजा
  3. गोरखा जिल्लाको अन्तीम नतिजा
  4. सर्लाही जिल्लाको अन्तीम नतिजा
  5. धनुषा जिल्लाको अन्तीम नतिजा
  6. काभ्रेपलाञ्चोक जिल्लाको अन्तीम नतिजा
  7. कास्की जिल्लाको अन्तीम नतिजा
  8. पर्वत जिल्लाको अन्तीम नतिजा
  9. लमजुङ जिल्लाको अन्तीम नतिजा
  10. बागलुङ जिल्लाको अन्तीम नतिजा
  11. म्याग्दी जिल्लाको अन्तीम नतिजा
  12. नुवाकोट जिल्लाको अन्तीम नतिजा
  13. रसुवा जिल्लाको अन्तीम नतिजा
  14. ललितपुर जिल्लाको अन्तीम नतिजा
  15. भक्तपुर जिल्लाको अन्तीम नतिजा
  16. काठमाडौ जिल्लाको अन्तीम नतिजा
  17. मनाङ जिल्लाको अन्तीम नतिजा
  18. मुस्ताङ जिल्लाको अन्तीम नतिजा
  19. सोलुखु्म्बु जिल्लाको अन्तीम नतिजा
  20. ओखलढु‌ंगा जिल्लाको अन्तीम नतिजा
  21. खोटाङ जिल्लाको अन्तीम नतिजा
  22. उदयपुर जिल्लाको अन्तीम नतिजा
  23. संखुवासभा जिल्लाको अन्तीम नतिजा
  24. सिरहा जिल्लाको अन्तीम नतिजा
  25. सप्तरी जिल्लाको अन्तीम नतिजा
  26. तेह्रथुम जिल्लाको अन्तीम नतिजा
  27. भोजपुर जिल्लाको अन्तीम नतिजा
  28. धनकुटा जिल्लाको अन्तीम नतिजा
  29. सुनसरी जिल्लाको अन्तीम नतिजा
  30. मोरङ जिल्लाको अन्तीम नतिजा 
  31. झापा जिल्लाको अन्तीम नतिजा 
  32. ईलाम जिल्लाको अन्तीम नतिजा
  33.  पाँचथर जिल्लाको अन्तीम नतिजा
  34.  ताप्लेजुङ जिल्लाको अन्तीम नतिजा
  35.  दाङ जिल्लाको अन्तीम नतिजा 
  36. रोल्पा जिल्लाको अन्तीम नतिजा
  37. रुकुम जिल्लाको अन्तीम नतिजा
  38. प्युठान जिल्लाको अन्तीम नतिजा
  39. सुर्खेत जिल्लाको अन्तीम नतिजा
  40. दैलेख जिल्लाको अन्तीम नतिजा
  41.  सल्यान जिल्लाको अन्तीम नतिजा
  42. डोल्पा जिल्लाको अन्तीम नतिजा
  43.  बर्दिया जिल्लाको अन्तीम नतिजा
  44. बाँके जिल्लाको अन्तीम नतिजा
  45. मुगु जिल्लाको अन्तीम नतिजा
  46. हुम्ला जिल्लाको अन्तीम नतिजा
  47. जुम्ला जिल्लाको अन्तीम नतिजा
  48. जाजरकोट जिल्लाको अन्तीम नतिजा
  49. कालिकोट जिल्लाको अन्तीम नतिजा
  50. अछाम जिल्लाको अन्तीम नतिजा
  51. डोटी जिल्लाको अन्तीम नतिजा
  52. बाजुरा जिल्लाको अन्तीम नतिजा
  53. बझाङ जिल्लाको अन्तीम नतिजा 
  54. कैलाली जिल्लाको अन्तीम नतिजा
  55.  कञ्चनपुर जिल्लाको अन्तीम नतिजा
  56. डडेल्धुरा जिल्लाको अन्तीम नतिजा
  57.  दार्चुला जिल्लाको अन्तीम नतिजा
  58.  बैतडी जिल्लाको अन्तीम नतिजा

२०७६ असोज ०३ गते प्रकाशित

वि.सं.२०७६ असोज ३ शुक्रवार १२:५२ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...