back
NMB ad

यस्तो छ संशोधित नतिजा र हालसम्म सार्वजनिक भएका प्रावि तहको पछिल्लो अपडेट (जिल्ला र नामसहित)

Kumari bank ad

काठमाडौं । हालसम्म ६२ जिल्लाका प्रावि तहको नतिजा सार्वजनिक गरेको शिक्षक सेवा आयोगले प्रकाशन गर्न अब १५ जिल्ला बाँकी रहेका छन ।

भदौ १८ गतेदेखि निरन्तर नतिजासार्वजनिक गर्दै आएको आयोगले शनिवार थप दुई जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

हालसम्म आयोगले दाङ, सल्यान प्युठान र रुकुम जिल्लाको नतिजा संशोधन गरेको छ ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ।

साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

हेनुहोस् हालसम्म सार्वजनिक भएका जिल्लाको अन्तिम नतिजा

  1. महोत्तरी जिल्लाको अन्तीम नतिजा
  2. रामेछाप जिल्लाको अन्तीम नतिजा
  3. धादिङ जिल्लाको अन्तीम नतिजा
  4. सिन्धुली जिल्लाको अन्तीम नतिजा
  5. सिन्धुपाल्चोक जिल्लाको अन्तीम नतिजा
  6. तनहुँ जिल्लाको अन्तीम नतिजा
  7. गोरखा जिल्लाको अन्तीम नतिजा
  8. सर्लाही जिल्लाको अन्तीम नतिजा
  9. धनुषा जिल्लाको अन्तीम नतिजा
  10. काभ्रेपलाञ्चोक जिल्लाको अन्तीम नतिजा
  11. कास्की जिल्लाको अन्तीम नतिजा
  12. पर्वत जिल्लाको अन्तीम नतिजा
  13. लमजुङ जिल्लाको अन्तीम नतिजा
  14. बागलुङ जिल्लाको अन्तीम नतिजा
  15. म्याग्दी जिल्लाको अन्तीम नतिजा
  16. नुवाकोट जिल्लाको अन्तीम नतिजा
  17. रसुवा जिल्लाको अन्तीम नतिजा
  18. ललितपुर जिल्लाको अन्तीम नतिजा
  19. भक्तपुर जिल्लाको अन्तीम नतिजा
  20. काठमाडौ जिल्लाको अन्तीम नतिजा
  21. मनाङ जिल्लाको अन्तीम नतिजा
  22. मुस्ताङ जिल्लाको अन्तीम नतिजा
  23. सोलुखु्म्बु जिल्लाको अन्तीम नतिजा
  24. ओखलढु‌ंगा जिल्लाको अन्तीम नतिजा
  25. खोटाङ जिल्लाको अन्तीम नतिजा
  26. उदयपुर जिल्लाको अन्तीम नतिजा
  27. संखुवासभा जिल्लाको अन्तीम नतिजा
  28. सिरहा जिल्लाको अन्तीम नतिजा
  29. सप्तरी जिल्लाको अन्तीम नतिजा
  30. तेह्रथुम जिल्लाको अन्तीम नतिजा
  31. भोजपुर जिल्लाको अन्तीम नतिजा
  32. धनकुटा जिल्लाको अन्तीम नतिजा
  33. सुनसरी जिल्लाको अन्तीम नतिजा
  34. मोरङ जिल्लाको अन्तीम नतिजा 
  35. झापा जिल्लाको अन्तीम नतिजा 
  36. ईलाम जिल्लाको अन्तीम नतिजा
  37.  पाँचथर जिल्लाको अन्तीम नतिजा
  38.  ताप्लेजुङ जिल्लाको अन्तीम नतिजा
  39.  दाङ जिल्लाको अन्तीम नतिजा 
  40. रोल्पा जिल्लाको अन्तीम नतिजा
  41. रुकुम जिल्लाको अन्तीम नतिजा
  42. प्युठान जिल्लाको अन्तीम नतिजा
  43. सुर्खेत जिल्लाको अन्तीम नतिजा
  44. दैलेख जिल्लाको अन्तीम नतिजा
  45.  सल्यान जिल्लाको अन्तीम नतिजा
  46. डोल्पा जिल्लाको अन्तीम नतिजा
  47.  बर्दिया जिल्लाको अन्तीम नतिजा
  48. बाँके जिल्लाको अन्तीम नतिजा
  49. मुगु जिल्लाको अन्तीम नतिजा
  50. हुम्ला जिल्लाको अन्तीम नतिजा
  51. जुम्ला जिल्लाको अन्तीम नतिजा
  52. जाजरकोट जिल्लाको अन्तीम नतिजा
  53. कालिकोट जिल्लाको अन्तीम नतिजा
  54. अछाम जिल्लाको अन्तीम नतिजा
  55. डोटी जिल्लाको अन्तीम नतिजा
  56. बाजुरा जिल्लाको अन्तीम नतिजा
  57. बझाङ जिल्लाको अन्तीम नतिजा 
  58. कैलाली जिल्लाको अन्तीम नतिजा
  59.  कञ्चनपुर जिल्लाको अन्तीम नतिजा
  60. डडेल्धुरा जिल्लाको अन्तीम नतिजा
  61.  दार्चुला जिल्लाको अन्तीम नतिजा
  62.  बैतडी जिल्लाको अन्तीम नतिजा

२०७६ असोज ०५ गते प्रकाशित

वि.सं.२०७६ असोज ५ आइतवार ०८:३१ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...