back
NMB ad

एनआइसी एशियाको २१.०५ प्रतिशत लाभांश भोलि पारित हुँदै

Kumari bank ad

काठमाडौं । एनआइसी एशिया बैंकले प्रस्तावित २१ दशमलव ०५ प्रतिशत लाभांश शुक्रवार पारित गर्दैछ । बैंकले शुक्रवार वार्षिक साधारण सभा आयोजना गरी लाभांश पारित गर्न लागेको हो ।

साथै गत आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारित, चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती लगायत प्रबन्धपत्र र नियामावली संशोधनको प्रस्ताव समेत सभामा पेश हुनेछ ।

बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ती गर्न आवश्यक कामका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विषय सभामा पारित गर्ने जानकारी दिएको छ ।

सभा प्रयोजनका लागि बैंकले भदौ २९ गतेदेखि बुक क्लोज गरेकाले भदौ २८ गतेसम्म कायम सदस्यहरु मात्र सभामा भाग लिन र लाभांशको हकदार हुन सक्नेछन। सभा बिहान ९ बजे आर्मी अफिसर्स क्लव, भद्रकालीमा शुरु हुनेछ ।

२०७६ असोज ०९ गते प्रकाशित

वि.सं.२०७६ असोज ९ बिहीवार १३:३३ मा प्रकाशित

You can share this post!

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...