back
NMB ad

अजय श्रेष्ठलगायतको उच्च अदालतमा थुनछेक बहस सुरु, के होला निर्णय ?

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमाण्डूको ऋण दूरुपयोग मुद्दामा उच्च अदालत पाटनमा धुनछेक बहस सुरु भएको छ । बैंकका पूर्व सिइओ अजय श्रेष्ठसहित वहालवाला र पूर्व कर्मचारीसहित ऋणी तथा भ्यालुएटरको थुनछेक बहस सुरु भएको हो ।

प्रहरीले सरकारी वकिललाई विवरण वुझाएपछि बुधबार नै मुद्दा दर्ता गरिएको हो। सरकारी वकिल कार्यालयले ऋणी सुरेन्द्र श्रेष्ठ, योजनाकार भुपेन्द्र श्रेष्ठ तथा भ्यालुएटरलाई सरकारी कागज किर्तेमा जिल्ला अदालत काठमाडौमा पनि मुद्दा हालेको छ ।

जिल्ला अदालतमा जालसाझीको मुद्दा दर्ता भएको छ । अदालतले थुनछेक बहस सकेपछि तीन वटामध्ये एउटा निर्णय गर्ने छ । अदालतले साधारण तारेखमा पनि छाड्न सक्छ, वा धरौटीमा पनि रिहा गर्न सक्छ । नभए पूर्पक्षका लागि थुनामा पठाउन पनि सक्छ ।

अहिले धमाधम बहस चलिरहेको छ। दसैं बिदा आइतबारबाट सुरु हुन्छ । आइतबारबाटै अदालत बिदा हुन्छ । त्यसैले आज र भोलिमा थुनछेक बहस सकिने संभावना छ ।

२०७६ असोज ०९ गते प्रकाशित

वि.सं.२०७६ असोज ९ बिहीवार १५:५७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...