back
NMB ad

जाम छिचोल्न नसक्दा विरामीको ज्यान गयो, (तस्बिर र भिडियो सहित)

Kumari bank ad

काठमाडौं । रौतहट बाट उपचारका लागि काठमाडौ आउदैं गरेका मृगौलापीडित ३५ बर्षीय रूपलाल शाहको रातभरको सडक जामले धादिङको थाक्रे ६ महादेबबेशीस्थित पृथ्वी राजमार्गमा बस भित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आर्थिक अभावका कारण एम्बुलेन्समा आउन नसकेर बसमा यात्रा गर्दै आएका शाहको जाममा बसभित्रै मृत्यु भएको हो । केही दिन देखि नौविसे नागढुङगा सडक खण्डमा धादिङ तर्फ २२ किलोमिटरसम्म जाम हुने गरेको छ ।

राजमार्गको अवस्था अस्तब्यस्त हुदा समेत सम्बन्धित निकाय मुकदर्शक बनेर बसेको यात्रुहरुको गुनासो छ । गरीब र बिपन्न जनताकोहरुको स्वास्थ्य उपचार र बाच्न पाउने अधिकारको सुरक्षा हुनु पर्ने भन्दै उनीहरुले आक्रोस ब्यक्त गरेका छन।

 

 

असोज १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार ०८:३१ मा प्रकाशित

You can share this post!

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:३६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:२५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:१९

काठमाडौँ, ३१ वैशाख : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...