back
NMB ad

सगरमाथा इन्स्योरेन्सले माग्यो बोनस बापतको रकम

Kumari bank ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ८६ प्रतिशत बोनस शेयरमा लाग्ने कर रकम शेयरधनीहरुलाई जम्मा गर्न सूचना दिएको छ ।

असोज २ गतेसम्म कर बापतको रकम जम्मा गरेका शेयरधनीहरुको डिम्याट खातामा असोज ८ गते बोनस शेयर जम्मा भएको सूचना कम्पनीले दिएको छ ।

कम्पनीको बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले बोनस बापतको कर रकम ग्लोबल आइएमई बैंकको खाता नं ०१०१०१०००५२६४ मा जम्मा गनुपर्ने छ ।

साथै, बुक क्लोजको अवधिमा शेयर रोक्का रहेका शेयरधनीहरुले कर बापतको रकम जम्मा गरी शेयर फुकुवा पत्र बैंकलाइ दिएपछि मात्र बोनस शेयर पाउनेछन ।

हालसम्म भौतिक रहेका शेयर अभौतिकरण गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

२०७६ असोज १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार १२:१५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...