back
NMB ad

‘बागलुङ महोत्वस- २०७६’ आगामी पुसमा, उद्योग बाणिज्य सघं बागलुङले गर्यो जिम्मेवारी बाँडफाँड

Kumari bank ad

बागलुङ । गण्डकी प्रदेश स्तरीय पर्यटक,कृषि वन तथा औधौगिक व्यापार मेला भन्ने मुल नाराका आगामी षौषमा ‘बागलुङ महोत्वस-२०७६’ हुने भएको छ ।

उद्योग बाणिज्य सघं बागलुङको आयोजनामा षौष ११ देखि २० गते छैठौ महोत्वस धौलागिरी बहुमुखि क्याम्पसको प्राङगडमा आयोजना गरिने निर्णय भएको बागलुङ उद्योग बाणिज्य सघंका प्रेस सल्लाकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

नेपाल सरकारले मनाउन लागेको आगामी पर्यटन बर्ष सन २०२० लाई सफल बनाउने र बागलुङमा आन्तरिक एवं बाह्रय पर्यटन भित्राउन सहयोग पुग्ने उदेश्यले महोत्वस आयोजना गरिएको उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो ।

महोत्वसलाई भव्य र सभ्य रुपमा सफल पार्न उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा बिभिन्न ३५ सदस्यि उपसमिति गठन गरि जिम्मेवारी प्रदान गरिएको छ ।

महोत्सको सदस्य सचिवमा नरेश कडेल, अतिथि सत्कार जयराम भारी, मञ्च तथा साउण्ड व्यवसथापन उपसमितिमा बसन्त कुमार श्रेष्ठ,प्रचार प्रसार व्यवस्थापन उपसमितिमा राजेशचन्द्र राजभण्डारी,राष्ट्रिय कलाकार व्यवस्थापन उपसमितिमा उमाकान्त शर्मा, भलिवल प्रतियोगिता व्यवस्थापन उपसमितिमा राजनकुमार शाक्य,टिकट व्यवस्थापन उपसभिमिा दिप हमाल रहनुभएको छ ।

त्यसैगरि आर्थिकमा, श्रीजय श्रेष्ठ,बिद्युत्तमा थानेश्वर सुवेदी,दोहोरिगित प्रतियोगितामा सितादेवी सापकोटा कडेल, यातायातमा शशीकपुर श्रेष्ठ, प्रायोजक एवं आर्थिक सहयोगिहरुमा विदेशकुमार श्रेष्ठ, फोटो प्रर्दशनी एवं पर्यटन प्रर्वद्धनमा अर्जुन चोखाल, उट वा अन्य आर्कषण स्टल हेमबहादुर खत्री, व्यानर सहयोगी उपसमितिमा निलेश राजभण्डारी,पार्किक उपसमितिमा राजु खडका रहनुभएको छ ।

खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमितिमा नविन कुमार श्रेष्ठ,सुरक्षा तथा सिसीटिभी उपसमितिमा रामराज गुरुङ, खाजा उपसिमिति इन्द्रमणि पौडेल, अटो स्टल तथा रेष्टुरेन्ट उपसमितिमा करिमदिन मिया, झाकी तथा ¥याली उपसमितिमा राजेश भारी, भजन गित प्रतियोगिता टेकबहादुर क्षेत्री,खुल्ला लोकगित प्रतियोगितामा भगवती केसी, स्वास्थ्य व्यवस्थापन उपसमितिमा बाबुराम केसी,हेलिकप्टर व्यवस्थापन उपसमितिमा बाबुकाजी केसी,कृषि स्टल प्रर्दशनीमा गंगा थापा,आइटि स्टल उपसमितिमा खगेश्व पौडेल,डिलर व्यवसायी समन्य उपसमितिमा सिद्धार्थ मिलन श्रेष्ठ,न्यु एयर इभ टिकट व्यवस्थापन उपसमितिमा मधुसुधन राजभण्डारी,व्याराग्लाडिङ व्यवस्थापन उपसमितिमा सुन्दर श्रेष्ठ,स्थानीय उत्पादन,हस्तकला प्रर्दशनी व्यवस्थापन उपसमितिमा महिला उद्यम विकास समिति र लठो तान्ने प्रतियोगिता (महिला) व्यवस्थापन उपसमितिमा महिला उद्यम विकास समिति रहेको छ ।

महोत्सवको उदघाटनको लागि राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने निर्णय समेत बैठकले गरेको प्रेस सल्लाहाकार राजभण्डारीले बताउनुभयो ।

२०७६ असोज १५ गते प्रकाशित

वि.सं.२०७६ असोज १५ बुधवार १६:४१ मा प्रकाशित

You can share this post!

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...