back
NMB ad

नेवार समुदायको माग सम्वोधन, कात्तिक १३ गते सार्वजनिक बिदा

Kumari bank ad

काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको भाइटीकाको साइतमा असहमत नेवार समुदायको मागलाई सम्वोधन गर्दै सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

समितिले कात्तिक १२ गते भाइटीका मनाउनुपर्ने साइत सार्वजनिक गरेको थियो । नेवार समुदायले भने यसपटक १२ कात्तिककमा भाइटिका मान्न नसक्ने जनाउँदै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको थियो ।

नेवार समुदायको मागलाई सम्वोधन सरकार कात्तिक १३ गते सार्वजनिक विदा दिन तयार भएको हो । सरकारी क्यालेण्डरमा १३ कात्तिकमा बिदा उल्लेख नभएकाले मन्त्रीपरिषदबाटै निर्णय गराएर बिदाको घोषणा गरिएको गृह मन्त्रालयको जनाएको छ ।

नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सुर्योदयसंगै मनाउने र बेलुका म्हपुजा गर्ने चलन रहेकाले नेवार समुदायले १३ गते पनि सार्वजनिक बिदा मागेको हो ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १५:०९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...