back
NMB ad

रिक्त पदहरुको विवरण पठाउन ४ दिन बाँकी, कहिले र कुन–कुन पदमा खुल्दैछ विज्ञापन ?

Kumari bank ad

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय, विभाग, आयोग र सचिवालयलाई रा.प तृतिय श्रेणी (अधिकृत)का रिक्त रहेका पदहरुको बिवरण पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले एक सूचना निकाल्दै सबै मन्त्रालय, आयोग, सचिवालय र निकायलाई रिक्त पदहरुको बिबरण कात्तिक २१ गतेभित्र उपलब्ध गराइदिन पत्राचार गरेको हो ।

सरकारले हालै स्वीकृति संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन अनुरुप रिक्त पदहरुको माग आकृति फारम भरी कात्तिक २१ गतेभित्र पाउन सम्बिन्धित नियकाहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयले पत्राचार गरेसँगै अब रा.प तृतिय श्रेणी (शाखा अधिकृत) प्राविधिक तथा अप्राविधिक दुबै तहमा दरखास्त खुल्ने भएको हो ।

शाखा अधिकृत प्राविधिक तर्फ कात्तिक अन्तिम बुधबार र अप्राविधिक तर्फ मंसिर अन्तिम बुधबार विज्ञापन हुने भएको हो ।

हेर्नुहोस् सूचना :

२०७६ कात्तिक १७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १७ आइतवार ०७:४७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...