back
NMB ad

लक्ष्मी बैंकले गर्यो लाभांश प्रस्ताव, बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौँ । लक्ष्मी बैकले दुई आर्थिक वर्ष यताकै उच्च लाभांस प्रस्ताव गरेको छ । बैकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । १० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन । यस अघि बैकले ८.९५ प्रतिशत र १०.५३ प्रतिशत लाभांश दिएको थियो ।

यो उसको दुई वर्ष यताकै उच्च प्रतिफल हो । आर्थिक वर्ष २०७०/७१ मा २१.०५ प्रतिशत सम्म लाभांश दिएको थियो । हाल बैकको शेयर क्यापिटल आठ अर्ब ९ करोड रुपैयाँ रहेको छ । बैकले नाफा बढाउँदै लगेको छ । गत वर्ष बैकले एक अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो ।

अघिल्लो वर्ष यही अवधिमा बैकको नाफा एक अर्ब १८ करोड रुपैयाँ रहेको थियो । प्रति शेयर आम्दानी १७ रुपैयाँ ६७ पैसा रहेको बैकको नेटवर्थ १४१.६७ रहेको छ ।

२०७६ कात्तिक १७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १७ आइतवार १२:२२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...