काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार नेपाल सरकार, मन्त्रिपरिषदको आजै २०७६/०७/१७ गतेको निर्णबाट सिफारिस भइआए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेशपूमुखहरुलाई पदमुक्त गर्नुभएको हो ।
प्रेस विज्ञप्ति
२०७६ कात्तिक १७ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक १७ आइतवार १७:२९ मा प्रकाशित