back
NMB ad

नेको इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

Kumari bank ad

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक तर्फको ४ लाख १४ हजार ६२ दशमलव १२ कित्ता विद्यमान संस्थापक लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुलाई विक्री गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर २८५ मा मंसिर २ गतेदेखि १८ गतेसम्म शेयर खरीद गर्न सूचना जारी गरेको हो । आवेदकहरुले आवेदन सनराइज क्यापिटलबाट गर्न पाउने छन् ।

कम्पनीले शेयरको न्युनतम मूल्य प्रतिशेयर रू.१०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गनुपर्ने हुन्छ । एकै व्यक्ति वा कम्पनीले बढी मूल्यमा शेयर खरीद गर्न आवेदन दिन चाहेमा भिन्दा–भिन्दै शिलबन्दी गर्नुपर्ने छ ।

लगानी व्यवस्थापकले आफ्नो ग्राहकहरुको नामबाट आवेदन दिँदा आफ्नो आधिकारिक पत्र मार्फत तोकिए अनरुपको सूचि बनाई आवेदकहरुको लागि गरिने लगानी रकमे चेकमार्फत पेश गर्न सक्ने छन् ।

आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन।

आवेदकहरुले खरीद गर्न चाहेको शेयरको सम्पुर्ण रकम सनराइज क्यापिलको खाता नम्बरमा धरौटी बापतको जम्मा गरेको सक्कल नगद भौचर संलग्न गर्नुपर्नेछ ।

२०७६ कात्तिक २४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २४ आइतवार १२:१४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...