back
NMB ad

करारमा शिक्षक नियुक्ति नगर्न आयो यस्तो निर्देशन (सूचना सहित)

Kumari bank ad

काठमाडौ । करारमा शिक्षक नियुक्ति नर्गन निर्देशन जारी भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना जारी गर्दै नया शिक्षक नियुक्ति तथा पदस्थापना कार्य भईरहेकाले सरुवा तथा अस्थायी करारमा शिक्षक नियुक्ति नगर्न/नगराउन सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिएको हो ।

केन्द्रले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षक मिलानको कार्य भईरहेकाले शिक्षा नियमावली २०५९ (संशोधनसहित) मा तोकिए अनुसारको बिद्यार्थी शिक्षक अनुपात भन्दा बढी दरबन्दी भएमा नयाँ नियुक्ति तथा पदस्थापना नगर्न/नगराउन समेत निर्देशन दिएको छ ।

हेर्नुहोस सूचना :


२०७६ मंसिर ०१ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १ आइतवार ०७:२५ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...