back
NMB ad

यी २८ कम्पनीले बुझाएनन् अझै नविकरण शुल्क (सूचिसहित)

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार हुने २८ कम्पनीले मंसिर लागिसक्दा पनि नविकरण शुल्क बुझाएका छैनन् ।

आर्थिक वर्ष सकिएसँगै नेप्सेमा सुचिकृत हरेक कम्पनीले आफ्नो कम्पनी नविकरण गर्नुपर्छ। नविकरण नगरे नेप्सेले शेयर कारोबार बन्द गर्छ ।

नेप्सेले कम्पनी नविकरणका लागि तीन महिनाको समय दिएको थियो। उक्त समयमा जम्मा ४० कम्पनीले मात्रै शुल्क बुझाएर कम्पनीको नविकरण गराए भने बाँकी कम्पनीको शेयर कारोबार बन्द भयो ।

नविकरण गरिसक्नु पर्ने समय वितेको एक महिना वितिसक्दा पनि २८ कम्पनीले अझै नविकरण गरेका छैनन। नविकरण नहुँदा सम्बन्धित कम्पनीका शेयरधनिहरुले शेयर कारोबार गर्न पाएका छैनन। यसले शेयर लगानीकर्ताहरुलाई असुविधा परेको छ ।

यसरी नविकरण शुल्क नबुझाउने कम्पनीहरुमा एउटा माइक्रोफाइनान्स, दुई वटा ट्रेडिङ कम्पनी, १० उत्पादन कम्पनी, ६६ विकास बैंक र माइक्रोफाइनान्स, २ जलविद्युत र एउटा अन्य समूहका कम्पनीहरु छन ।

२०७६ मंसिर ०९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ९ सोमवार १३:५९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...