२०७६ मंसिर १२ गते प्रकाशित
काठमाडौं । शिक्षक सेवा आयोगले करार शिक्षकको सूचि प्रकाशनलाई गति दिएको छ । आयोगले मंसिर ५ गतेदेखि करार शिक्षकको सूचि सार्वजनिक गर्न थालेको हो ।
हालसम्म आयोगले विज्ञान, गणित विज्ञान, गणित, अंग्रेजी र नेपाली विषयको करार सूचि प्रकाशन गरेको छ ।
हेर्नुहोस् सूचि :
विज्ञान विषयको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्
गणित विज्ञान विषयको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्
गणित विषयको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्
अंग्रेजी विषयको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्
नेपाली विषयको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ मंसिर १२ बिहीवार १२:५६ मा प्रकाशित