काठमाडौँ । जागिरको खोजीमा रहेकाहरुलाई सुनौलो अवसर सृजना भएको छ । विभिन्न पदका लािग मनाङमा निर्माण हुन गइरहेको १४० मेगावाट क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको लागि कर्मचारी माग भएको छ ।
बुटबल पावर कम्पनीद्वारा सञ्चालित सो आयोजनाका लागि विभिन्न ३ पदमा कर्मचारी माग भएको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
यस्तै धादिङमा सञ्चालन हुन गइरहेको ह्वासिन सिमेन्ट उद्योगले पनि विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ ।
सूचना हेर्नुहोस्
वि.सं.२०७६ मंसिर १३ शुक्रवार ०८:३१ मा प्रकाशित