back
NMB ad

फेरि आयो करार शिक्षकहरुको थप अर्को नयाँ सूचि (जिल्ला र नामसहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले करार शिक्षकको थप अर्को नयाँ सूचि प्रकाशन गरेको छ । एक सूचना निकाल्दै आयोगले छुट्टाछुट्टै जिल्लाका करार शिक्षकको सूचि प्रकाशन गरेको हो ।

आयोगले जुम्ला, बाँके र झापा जिल्लाको प्राथमिक तहको थप करार सूचि निकालेको हो । जुम्लामा जम्मा सिफारिस ३३ र करारमा १७ सिफारिस गरेको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् जुम्ला जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/1576503640Primary-level-jumla.pdf” title=”1576503640Primary level jumla”]

हेर्नुहोस् बाँके जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/1576503598Primary-level-Bake.pdf” title=”1576503598Primary level Bake”]

हेर्नुहोस् झापा जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/1576503506primary-Jhapa.pdf” title=”1576503506primary Jhapa”]

२०७६ पुस ०१ गते प्रकाशित

 

वि.सं.२०७६ पुस १ मंगलवार ०९:०९ मा प्रकाशित

You can share this post!

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...