back
NMB ad

शिक्षक सेवाले फेरि सार्वजनिक गर्यो विभिन्न जिल्लाको थप करार सूचि

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले फेरि विभिन्न जिल्लाका शिक्षकको करार सूचि सार्वजनिक गरेको छ ।  आयोगले प्राथमिक तह अन्तर्गत पछिल्लो समय बारा, सिरहा र सप्तरी जिल्लाको करार सूचि सार्वजनिक गरेको हो ।

आयोगले बारा जिल्लाको प्राथमिक तहमा जम्मा ५६ सिफारिस र करार सिफारिस संख्या २८ रहेको छ । त्यस्तै, सिरहा र सप्तरी जिल्लामा भने जम्मा सिफारिस ६०/६० र करारमा ३०/३० जना सिफारिस गरेको छ ।

हेर्नुहोस् बारा जिल्लाको सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157684990836.-बारा-करार-सूची.pdf” title=”157684990836. बारा करार सूची”]

हेर्नुहोस् सिरहा जिल्लाको सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157684987016.सिरहा-करार-सूची.pdf” title=”157684987016.सिरहा करार सूची”]

हेर्नुहोस् सप्तरी जिल्लाको सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157676197715.-सप्तरी-करार-सुची-1.pdf” title=”157676197715. सप्तरी करार सुची”]

२०७६ पुस ०५ गते प्रकाशित

वि.सं.२०७६ पुस ५ शनिवार ०६:३५ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...