काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले अधिकृत पदको सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयको स्थानीय तह अन्तर्गत (खुला) आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, छैठौँ तह, तथ्याङ्क अधिकृत पदको सिफारिस गरेको हो ।
कार्यालयले लिइएको लिखित परीक्षा, अन्तर्वार्ता, सामूहिक परीक्षणमा उत्र्तिण उम्मेदवारलाइ स्थायी नियुक्ति गरेको सूचना उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/14451_Sifaris_Stat_Dang.pdf”]
२०७६ पुस ०७ गते प्रकाशित
वि.सं.२०७६ पुस ७ सोमवार १४:५२ मा प्रकाशित