काठमाडौं । लोक सेवा आयोगले फेरि एक सूचना जारी गरेको छ । आयोगले वैकल्पिक उम्मेदवारको सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको बुटवल कार्यालयले स्थानीय तह अन्तर्गत (खुला) प्रशासन सेवा, लेखा समूह, पाँचौ तह, लेखा सहायक पदको वैकल्पिक उम्मेदवारको सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/बैकल्पिक_सिफारीस_सूचना.pdf”]
२०७६ पुस ०७ गते प्रकाशित
वि.सं.२०७६ पुस ७ सोमवार १९:४१ मा प्रकाशित