back
NMB ad

फेरि आयो करार शिक्षकको थप नयाँ सूचि (जिल्ला र नामसहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले फेरि थप करार सूचि सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै थप दुई जिल्लाको करार सूचि प्रकाशन गरेको हो ।

आयोगले सल्यान र ताप्लेजुङ जिल्लाका प्राथमिक तहका शिक्षकको करार सूचि सार्वजनिक गरेको हो । यो संगै आयोगले हालसम्म २७ जिल्लाको करार सूचि प्रकाशन गरेको छ ।

हेर्नुहोस् सल्यान जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157710992456.-Salyan0760907-karar-suchi.pdf” title=”157710992456. Salyan0760907-karar suchi”]

हेर्नुहोस् ताप्लेजुङ जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157710988401.-taplejung-_0760907_-karar.pdf” title=”157710988401. taplejung _0760907_ karar”]

२०७६ पुस ०७ गते प्रकाशित

वि.सं.२०७६ पुस ७ सोमवार १९:५१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...