back
NMB ad

ग्रीन डेभलपमेण्ट बैंक मर्जरमा जाने ! पुस २९ गते साधारण सभा

Kumari bank ad

काठमाडौं । मर्जर सम्बन्धी विशेष प्रस्ताव सहित ग्रीन डेभलपमेण्ट बैंकले पुस २९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।

४०० प्रतिशत हकप्रद शेयर निष्कासन गरिसकेको यस कम्पनीले लगानीकर्ताहरुका लागि कुनै लाभांश प्रस्ताव भने गरेको छैन ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रयोजनका लागि ग्रीनले सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई सभा मार्फत दिने भएको हो ।

सभाले गत आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारित, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । साधारण सभाका लागि कम्पनीले पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ ।

२०७६ पुस ०८ गते प्रकाशित

वि.सं.२०७६ पुस ८ मंगलवार १४:३६ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...