back
NMB ad

लोकसेवा आयोगले क-कस्लाई हटायो ? कस्लाई गर्यो सिफारिस ? (सूचनासहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले सिफारिस सम्वन्धी नयाँ सूचना जारी गरेको छ । आयोगको काठमाडौं कार्यालयले मंगलवार स्थानीय तह अन्तर्गत प्रशासन सेवा, समान्य प्रशासन समूह, पाँचौ तह, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

हेर्नुहोस् सूचना:

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/बैकल्पिक_स्थानीय_पाँचौ-2.pdf” title=”बैकल्पिक_स्थानीय_पाँचौ (2)”]

सोही कार्यालयले ९महिला० एकीकृत परीक्षा प्रणाली अन्तर्गत न्याय सेवा, न्याय समूह, रा।प। अनं। द्धितिय श्रेणी, खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।

हेर्नुहोस् सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/खरिदार_बैकल्पिक२-1.pdf” title=”खरिदार_बैकल्पिक२ (1)”]

त्यस्तै काठमाडौं कार्यालयले नै ९खुला० एकीकृत परीक्षा प्रणाली अन्तर्गत न्याय सेवा, न्याय समूह, रा।प। अनं। द्धितिय श्रेणी, खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।

हेर्नुहोस् सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/खरिदार_बैकल्पिक१-1.pdf” title=”खरिदार_बैकल्पिक१ (1)”]

२०७६ पुस ०८ गते प्रकाशित

वि.सं.२०७६ पुस ८ मंगलवार १६:४० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...