काठमाडौं । लोक सेवा आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको छ । एक सूचना निकाल्दै आयोगको इलाम कार्यालयले स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
इलाम कार्यालयको स्थानीय तह अन्तर्गत खुला इञ्जिनियरिङ् सेवा, सिभिल समूह, छैंठौँ तह, इञ्जिनियर पदको सिफारिस गरेको हो ।
कार्यालयले लिखित परीक्षा, अन्तर्वार्ता, सामूहिक परीक्षणमा सफल उम्मेदवारहरुको रोजाईका आधारमा स्थानीय तहहरुमा स्थायी नियुक्ति गर्न सिफारिस गरेको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/10651_Sifaris_Civil_Illam.pdf”]
२०७६ पुस ०९ गते प्रकाशित
वि.सं.२०७६ पुस ९ बुधवार १०:४८ मा प्रकाशित