back
NMB ad

यसकारण सोमबार लगानीकर्ता नेपाल लाइफमा झुम्मिए

Kumari bank ad

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार ५.५ अंक बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १ हजार १६७.९५ अंकमा पुगेको छ ।

सोमबार ६२ करोड २३ लाख रुपैयाँ बराबरको १४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर किनबेच भएको छ ।

नेपाल लाइफको प्रतिकित्ता ९८० रुपैयाँमा १० करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै शिवम सिमेन्ट लिमिटेडको प्रतिकित्ता ४६६ रुपैयाँमा ५ करोड रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यस्तै सिद्धार्थ बैंकको ऋणपत्र एसबीएल डिवेञ्चर प्रतिकित्ता ९७५ रुपैयाँमा ४ करोड ८७ लाख रुपैयाँको किनबेच भएको छ । बैंक, वित्त र जलविद्युतको सेयर मूल्य घटेको छ भने व्यापार, होटल, बीमा, लघुवित्त र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य बढेको छ ।

शिवम सिमेन्ट, स्वदेशी लघुवित्त वित्तीय संस्था, एसियन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका लगानीकर्ताले कमाएका छन ।

२०७६ पुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार १६:२६ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...