back
NMB ad

एकीकृत कारोवारका लागि राष्ट्र बैंकले दियो दुई वित्तीय संस्थालाई अन्तिम स्वीकृति

Kumari bank ad

काठमाडौं । राष्ट्र बैंकले दुई वित्तीय संस्थालाई एकीकृत कारोवारका लागि अन्तिम स्वीकृति दिइएको छ । स्वीकृति दिएसंगै कालिका र जनसेवी लघुवित्तले पुस २३ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन ।

दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस २ गते र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ११ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेका छन ।

अब कालिका लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनीको असोज २५ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हाल कालिका लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान स्याङ्जा जिल्ला, वालिङ वडा नं ८ मा हुनेछ ।

२०७६ पुुस १८ गते प्रकाशित

वि.सं.२०७६ पुस १८ शुक्रवार १०:४२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...