काठमाडौं । शिक्षक सेवा आयोगले भर्खरै स्थायी नियुक्तिमा सिफारिस नभएका विभिन्न जिल्लाका शिक्षकको करार सूचि सार्वजनिक गरेको छ ।
आयोगले पछिल्लो पटक थप पाँच जिल्लाका प्राथमिक तहका शिक्षकको करार सूचि निकालेको हो । आयोगले दार्चुला, डोटी, बर्दिया, दैलेख र अछाप जिल्लाको करार सूचि सार्वजनिक गरेको छ ।
करार सूचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
२०७६ पुस २२ गते प्रकाशित
वि.सं.२०७६ पुस २२ मंगलवार १८:२० मा प्रकाशित