back
NMB ad

यी तीन कम्पनीको साधारण सभा भोलि, के–के छन् एजेण्डा ?

Kumari bank ad

काठमाडौं । भोलि आइतवार तीन कम्पनीको साधारण सभा हुने भएको छ । सानिमा माइ हाइड्रोपावर, स्पर्स लघुवित्त र कृषि विकास बैंकको साधारण सभा हुने लागेको हो । सानिमा माई हाइड्रोपावरले पुस २७ गते (आइतवार) साधारण सभा गर्दैछ ।

सभाले शेयरधनीका लागि १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पुस ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । स्पर्स लघुवित्त वित्तीय संस्थाले पुस २७ गते होटल बाराही लेकसाइडमा साधारण सभा गर्ने भएको छ ।

उक्त सभाले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ । पुस ९ गतेसम्म शेयर कायम हुने शेयरधनीले लाभांश पाउनेछन । त्यसैगरी कृषि विकास बैंकले आइतवार बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा साधारण सभा आयोजना गरेको छ ।

उक्त सभाले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस १० गतेसम्मका कायम शेयरधनीले लाभांश पाउनेछन् ।

२०७६ पुस २६ गते प्रकाशित

वि.सं.२०७६ पुस २६ शनिवार १५:२३ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...