back
NMB ad

आजदेखि सातौँ वृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी हुँदै

Kumari bank ad

काठमाडौँ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा आजदेखि माघ ४ गतेसम्म भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ वृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुन लागेको छ ।

आइतवार संघले पत्रकार सम्मेलन गरी प्रर्दशनी मेला हुने जानकारी दिएको हो । मेलाको मूल नारा ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ रहेको छ ।

मेलाको आयोजक संघले विभिन्न लक्ष्य निर्धारण गरेको छ । संघले नेपाली साना घरेलु तथा लघु उद्योगहरूलाई आधुनिकीकरण गर्दै विदेशी बजारमा समेत स्थापित राष्ट्रिय अर्थतन्त्रमा परिवर्तन ल्याउने, आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमै निर्भर गराउने, नितान्त नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको उत्पादन र प्रवर्धन गर्ने, गुणस्तरीयतामा जोड दिने बताएको छ ।

यस्तै अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष किसिमका जुत्ता चप्पल निर्माण गर्ने, मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्र्याउने, तथा मेला मार्फत नेपाली उत्पादनको गुणस्तरका बारेमा उपभोक्तालाई प्रत्यक्ष जानकारी गराउने लक्ष्य लिएको छ ।

मेलामा सबैलाई निःशुल्क प्रवेश दिइने छ । मेलाको सह आयोजकमा घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्स छन् भने प्रवर्धकमा व्यापार तथा निकासी प्रवर्धन केन्द्र रहेको छ ।

त्यसै गरी मेलाको प्रायोजकमा सगुन सुज र ग्लोबल सुज छन् भने सह प्रायोजकका रूपमा सिटीजन फुटवेयर, युनीभर्सल फुटवेयर र कम्फर्ट सुज रहेका छन् ।

प्रर्दशनीमा हरेक उमेर समूह एवं वर्गका उपभोक्ताको हितलाई ध्यानमा राखेर विभिन्न आकर्षक सुविधा प्रदान गरिने आयोजकले बताएका छन् ।

मेलामा नेपालका प्रतिष्ठित ब्राण्डका गुणस्तरीय उत्पादनहरूको प्रर्दशनी तथा बिक्री हुनेछ । यसै गरी नेपाल छाला जुत्ता उत्पादक संघमा आबद्ध उद्योगहरूको विशेष प्रदर्शनी कक्षको व्यवस्था हुने बताइएको छ ।

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार ०९:१० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...