back
NMB ad

मोटरसाइकलको लाइसेन्सका लागि उमेर हद बढाउँदै विभाग, अब कति पुग्नुपर्ने ?

Kumari bank ad

काठमाडौं । यातायात विभागले दुई पांग्रे सवारी साधनको लाइसेन्स लिन १८ वर्षको उमेर हद बढाउने तयारी गरेको छ ।

सवारी तथा यातायात व्यवस्था– २०४९ को दफा ४७ को (ख) मा यसअघि १६ वर्ष पुगेपछि सवारी चालक अनुमति पत्र लिन पाउने व्यवस्था थियो । तर विभागले ऐनपरिमार्जन गरी उमेर हदलाई १८ वर्ष पुर्याउन लागेको विभागका महानिर्देशक गोगनबहादुर हमालल जानकारी दिए ।

त्यस्तै, विभागले ऐनमा चालक अनुमतिपत्रको वैधता दिइएको मितिले पाँच वर्षसम्म बहाल रहने व्यवस्थालाई परिवर्तन गरी १० वर्ष बनाउन लागेको समेत हमाललेजानकारी दिए । साथै सार्वजनिक सवारी चालक र सह–चालकलाई जिम्मेवार ढंगले तामिल दिने व्यवस्था ऐनमा गरेन लागेको छ ।

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार ०९:१८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...