back
NMB ad

मर्जपछि ग्लोबल आइएमई बैंकको ७ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Kumari bank ad

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक एकआपसमा मर्जर पछिको ७ करोड २० लाख ८७ हजार ८१ दशमलव १८ कित्ता शेयर सूचीकृत भएको हो ।

ग्लोबल र जनता बैंकविच जनता बैंकको १०० कित्ता शेयर बरावर ग्लोबल आइएमई बैंकको ८५ कित्ता शेयर आदानप्रदान हुने गरी बैंक मर्जर भएको थियो ।

मर्ज भइ एकीकृत कारोबार शुरु भएको झण्डै डेढ महीनापछि जनता बैंकको शेयर ग्लोबल आइएमई बैंकको नामबाट नेप्सेमा सूचीकृत भएको हो । लगानीकर्ताको खातामा शेयर आएपछि दोस्रो बजारमा कारोबार हुनेछ ।

२०७६ माघ ०१ गते प्रकाशित

वि.सं.२०७६ माघ १ बुधवार १६:२३ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...