back
NMB ad

सोमबार २० करोडको ट्रेजरी बिक्री हुने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही माघ ६ गते २० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले २० करोडको ट्रेजरी बिक्री गर्नलागेको हो ।

उक्त ट्रेजरी ९१ दिने अवधिको रहेको छ । बिल बोलकबोल भएको भोलिपल्ट अर्थात् ७ गते जारी हुनेछ । यसअघि पुस २८ मा पनि राष्ट्र बैंकले ९१ दिन अवधिको ८ अर्ब र एक वर्ष अवधिको ६ अर्बको ट्रेजरी जारी गरेको थियो । जारी हुनलागेको ट्रेजरी बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि अनलाइन बिडिङ सिस्टमबाट आवेदन दिनुपर्नेछ भने छुट आम्दानीमा कर लाग्नेछ। कुल ट्रेजरी रकममध्ये १५ प्रतिशत रकम अप्रतिस्पर्धी आवेदकलाई छुट्याइएको पनि राष्ट्र बैंकले जनाएको छ ।

२०७६ माघ ०५ गते प्रकाशित

वि.सं.२०७६ माघ ५ आइतवार ११:२६ मा प्रकाशित

You can share this post!

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...