back
NMB ad

साताको पहिलो दिन : ३३.४३ अंकले बढ्यो सेयर बजार, यी दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार ३३.४३ अंक बढेको छ । बजार बढेर नेप्से परिसूचक १ हजार ३४३ अंकमा पुगेको छ । बजार बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

आइतबार २ अर्ब ९ करोड रुपैयाँ बराबरको ६१ लाख ३१ हजार ४१८ कित्ता सेयर किनबेच भएको छ । बजार बढ्दा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेड र शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ ।

हिमालयनको प्रतिकित्ता १ हजार ३०० रुपैयाँमा १२ करोड १५ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै शिवम सिमेन्टको ५४२ रुपैयाँमा १० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ९० रुपैयाँमा ८ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यी कम्पनीको सेयर मूल्य पनि बढेको छ ।

व्यापार बाहेक सबै परिसूचक बढेको छ । लक्ष्मी इक्विटी फण्ड, हिमालयन जनरल इन्स्योरेन्स, जानकी फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्योरेन्सका लगानीकर्ताले कमाएका छन ।

२०७६ माघ ०५ गते प्रकाशित

वि.सं.२०७६ माघ ५ आइतवार १५:१३ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...