back
NMB ad

२५.२७ प्रतिशत लाभांश पारित गर्दै सकियो स्वाभिमान लघुवित्तको साधारण सभा

Kumari bank ad

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको २४ प्रशित बोनस शेयर र १ दशमलव २७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साथै सभाले बोनस शेयर जारीपश्चात कायम चुक्तापूँजीको ३३ दशमलव ३३ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्ण राज चौधरीले संस्थाको भावी योजना तथा हालको अवस्थाको बारेमा जानकारी दिएका थिए ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी कविराज तिमल्सीनालाई निर्विरोध संचालकमा चयन गरेको छ । सभा संचालक समितिका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका –५ मा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले हाल ६ ओटा जिल्लामा २२ ओटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ ।

२०७६ माघ ११ गते प्रकाशित

वि.सं.२०७६ माघ ११ शनिवार १३:११ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...