काठमाडौं । लोक सेवा आयोगले एक सूचना जारी गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको सुर्खेत कार्यालयको स्थानीय तह अन्तर्गत खुला, प्रशासन सेवा, लेखा समूह, तह ५ आ.ले.प. पदम वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/बैकल्पिक_सूचना_2076-77_स्थानीय_तह.pdf”]
२०७६ माघ १६ गते प्रकाशित
वि.सं.२०७६ माघ १६ बिहीवार ०५:४६ मा प्रकाशित