back
NMB ad

वाणिज्य बैंकहरूको कुल कर्जाको २१ % ठूला २० ऋणीलाई, सर्वसाधारणमा बैंक पुग्नै सकेनन्

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरूले कुल कर्जाको औसत २१ प्रतिशत ठूला २० ऋणीलाई दिने गरेको पाइएको छ । एक वर्षको अवधिमा विभिन्न समयमा सार्वजनिक भएका तथ्यांकहरूलाई विश्लेषण गर्दा बैंकहरू निश्चित समूह वा ग्राहकमा उच्च दरमा केन्द्रीकृत हुने गरेको देखिन्छ ।

पुस ०७५ देखि असोज ०७६ सम्म १६ वाणिज्य बैंकको यो तथ्यांक सार्वजनिक भएको हो । तथ्यांकअनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको कर्जा सबैभन्दा धेरै केन्द्रीकृत भएको छ ।

बैंकले चैत ०७५ मा १ खर्ब २४ अर्ब लगानी गर्दा मुख्य २० ऋणीलाई ४० अर्ब लगानी गरेको छ । ग्लोबल आइएमई बैंकको कर्जा केन्द्रीकरण १६ वटामा सबैभन्दा कम छ ।

बैंकले असोज ०७६ सम्ममा प्रमुख २० मा १३ प्रतिशत लगानी गरेको छ । समग्रमा यी बैंकहरूले १३ खर्ब ४९ अर्ब कर्जा लगानी गर्दा यस्ता ऋणीहरूले २ खर्ब ८३ अर्ब रकम कर्जा पाएका छन ।

सबै वाणिज्य बैंकहरूको यो तथ्यांक उपलब्ध नभए पनि यसले बैंकहरूको लगानी प्रवृत्तिलाई भने देखाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७६ माघ २२ बुधवार ०९:११ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...