back
NMB ad

नेपाल बंगलादेश बैंकले ६ महिनामा कमायो ८० करोड ७७ लाख नाफा

Kumari bank ad

काठमाडौं । नेपाल बंगलादेश बैंकले नाफा थोरै मात्र बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले ८० करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७९ करोड ३३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले गरेको नाफाबाट सेयरधनीलाई ४३ करोड ८१ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ ।

ब्याज आम्दानी घट्दा नाफा बढाउन बैंक असफल भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ खुदब्याज आम्दानी थियो ।

बैंकको निष्क्रिय कर्जा १.९२, निक्षेप लागत ७.३६, सीसीडी ७२.९५, आधारदर ९.९२ र स्प्रेडदर ४.८० प्रतिशत छ । बैंकको सञ्चित कोषको आकार ३ अर्ब ६८ करोड रुपैयाँ छ ।

वि.सं.२०७६ माघ २२ बुधवार ०९:४२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...