back
NMB ad

१६.६३ अंकले बढ्यो नेप्से : यी दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कारोबार रकम ८९ करोड

Kumari bank ad

काठमाडौं । मंगलवार नेप्से कारोबार भएको तेस्रो घण्टामा १६ दशमलव ६३ अंकले बढेर १ हजार ३४० दशमलव ८९ विन्दुमा पुगेको छ ।

१ हजार ३२४ दशमलव ३१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा १ दशमलव २६ प्रतिशत बढेको हो । यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार र होटल्स समूहको परिसूचक बाहेक बाँकी १० समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

तेस्रो घण्टाको कारोबारमा १७० ओटा कम्पनीको रू. ८९ करोड २६ लाख बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

उक्त कम्पनीको रू. १२ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. ५७३ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा एनआईसी एशिया बैंकको रू. ८ करोड ४९ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ५०३ रहेको छ ।

वि.सं.२०७६ माघ २८ मंगलवार १३:५८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...